

शनिबार कपिलवस्तुमा यी ठाउँमा हुने छैन बिजुली



कपिलवस्तु ।
कपिलवस्तुका विभिन्न ठाउँमा दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बुस कटिङ तथा जम्पर मर्मत सम्भार गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेबाट बेलुका ५ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशानालय तौलिहवाले जनाएको छ ।
चन्द्रौटा सवस्टेशनबाट सप्लाई भएको तौलिहवा वितरण केन्द्र अन्तरगत ३३ केभी लाइनमा बुस कटिङ तथा जम्पर मर्मत सम्भार गरिदै छ । जसकारण नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगतका तौलिहवा सव स्टेशन, जीतपुर सव स्टेशन, लवनी सव स्टेशन र घनचौरा सव स्टेशनबाट सप्लाई भएका सम्पूर्ण विद्युत लाईन अवरुद्ध हुने छन् । साथै निर्धारित समयभन्दा पहिला काम सम्पन्न भएमा सो समय अगाडीनै विद्युत सप्लाईहुने पनि जनाइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया