

पोषण भत्ताको विषयमा माओवादी केन्द्रले बुझायो पालिकामा ज्ञापनपत्र



कपिलवस्तु ।
बालबालिकाको पोषण भत्ता हाल सम्म वितरण नहुदा स्थानियले गुनासो गरेपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज यशोधरा गाउँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेय समक्ष ज्ञापनपत्र बुझाएको छ ।
पोषण भत्ता लगाएत अन्य सुरक्षा भत्तामा जनताले सास्ती भोग्नु परेको तथा ०७७।०७८ देखी हाल सम्म भत्ता वितरणमा ढिलाई गरेकोमा समयमा सबैको बैंकमा खाता खोली बालबालिकाको पोषण भत्ता आवश्यक पहल गरिदिने अनुरोध गरेको छ ।
सो कार्य १ हप्ता सम्ममा नभए नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र यशोधरा गाउँपालिका कमिटि सशक्त संघर्षमा तैनात रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
आफनेै बालबालिकाको भत्ता नपाउदा १ नं वडाका शिव पुजन रैदास २ का पप्पु मिश्रा फखरुज्जमा मुसलमान३का सुनिल पाण्डेय सतिराम पासी ४का कमलेश पासवान रोशन मुसलमान ५का राजिव मिश्रा विरेन्द्र गुप्त ६का एकादशि कलवार राजु खान ७का मो इस्लाम आशिक अलि ८का सहदेव मुराउ बद्री रैदास लगायतका १०० जना व्यक्ति सहित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र यशोधरा गाउँपालिका कमिटिका अध्यक्ष हजरत अलि मुसलमानको नेतृत्वमा बुझाइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया