

कपिलवस्तुको लक्ष्मणघाटमा भेटियाे एक पुरुषकाे शव



कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ ।
बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो ।कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट मुनि बेल्वासेको शव फेला परेको हो । कल्र्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।
शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।पुर्व भारतिय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन् ।
उनका २ छोरा र एक छोरी रहेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया