

विजयनगरमा भुमि तथा कृषि अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न



कपिलवस्तु
कपिलवस्तुको विजयनगरमा भुमि तथा कृषि अभ्यास सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार जिल्ला भुमि अधिकार मञ्चको आयोजना र इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानिय सरकार र भुमिको सवाल सम्बन्धी विस्तृत रुपमा ऐन कानुनमा भएका व्यवस्था बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लक्ष्मी कुमारी चौधरीले पालिकामा सरकारले गरेका भुमि सम्बन्धी व्यवस्थाहरु नितिगत कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । सुकुम्बासी आयोग गठन भएलगतै पालिकाले गर्ने एकचरणको कार्य समयमै पुरा गरि काम अगाडि बढेको बेला थप अधिकार परियोजनको लागि भुमि सम्बन्धी हुनु पर्नेमा जोड दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया