

अभिभावक भेला तथा बिद्यालय सुधार योजना निर्माण समिती कार्यशाला गोष्ठि सम्पन्न





अभिभावक भेला तथा बिद्यालय सुधार योजना निर्माण समिती कार्यशाला गोष्ठि कार्यक्रम शुद्दोधन गाउँपालिका वडा नं.६ मा रहेको श्री महादेव अधारभुत बिद्यालयमा सम्पन्न भएको छ ।
शैक्षिक भौतिक समाजिक र आर्थिकपक्षमा केन्द्रित भईबिद्यालयका प्र.अ. संजय कुमार श्रीवास्तवको संयोजकत्वमा पांच सदस्य बिद्यालय सुधार योजना निर्माण समिती गठन भएको छ । त्यस्तै बोलाईएको अभिभावक भेला बाट शिव पुजन गडरियाको संयोजकत्वमा ११ सदस्य शिक्षक अभिभावाक संघ गठन भएको छ भेलाबाट विद्यार्थीको भर्नादर उच्च रहेको कारण पठन पाठनमा समस्या आउन सक्ने संकेत देखिएको शुद्धोधन गाउँपालिकाका शिक्षक शाखा प्रमुख धनि प्रसाद शर्मा समक्ष शिक्षकअभिभावाक संघकी सदस्य शिक्षक प्रतिनिधी माला कुर्मिले कुरा राख्दै बतायकी छिन आजको भेलाले पठन पाठनलाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया