

सर्पको टोकाईबाट कपिलवस्तुमा एक महिलाको मृत्यु



सर्पको टोकाईबाट कपिलवस्तुमा एक महिलाको मृत्य भएको छ ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा वडा नंं.२ भुुसडी गाउँको २८ बर्षीय इमलावती यादवको हिजो बिहान सर्पले टोक्दा मृत्यु भएको छ
यादवले घर लिप्दै गर्दा भित्ताको प्वालमा माटो भर्ने क्रममा सर्पले टोकेपछि उनलाई तत्काल कपिलवस्तु जिल्ला अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको छ


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया