

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, १८ जना घाइते



कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा आज बिहान यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्। काठमाडौबाट यात्रु लिएर रुकुम तर्फ जादै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिदा बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाईते भएकोे प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया