

तानसेनमा घरको गारो भत्किएर १० वार्षिया बालिकाको मृत्यु



दिनेस काफ्ले
जिल्लाको तानसेन नगरपालिका- ५ कैलासन गरमा घरको गारो भत्किएर १० वार्षिय बालिकाको ज्यान गएकाे छ। लगातार परेको अबिरल बर्षाका कारण आफ्नै घरमा सुतिरहेको अबस्थामा घरको गारो भत्किएर नारायण दर्जिको छोरी नैना दर्जिको मृत्यु भएको हो।
बालिकालाई १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडिको गारो अचानक भत्किन गई च्यापेको थियो। गारोले च्यापिएर घाइते भयकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको थियो ।
डाक्टले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेस्वर त्वातिले जानकारी दिनुभएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाइएकाे छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया