

तानसेनमा घरको गारो भत्किएर १० वार्षिया बालिकाको मृत्यु



दिनेस काफ्ले
जिल्लाको तानसेन नगरपालिका- ५ कैलासन गरमा घरको गारो भत्किएर १० वार्षिय बालिकाको ज्यान गएकाे छ। लगातार परेको अबिरल बर्षाका कारण आफ्नै घरमा सुतिरहेको अबस्थामा घरको गारो भत्किएर नारायण दर्जिको छोरी नैना दर्जिको मृत्यु भएको हो।
बालिकालाई १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडिको गारो अचानक भत्किन गई च्यापेको थियो। गारोले च्यापिएर घाइते भयकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएको थियो ।
डाक्टले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेस्वर त्वातिले जानकारी दिनुभएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाइएकाे छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया