

नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर



काठमाडौं,
मोबाइल स्मार्टफोन ब्राण्ड साओमीले नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले वीरगञ्जस्थित रुँताजमल, आदर्शनगरमा शुक्रबारदेखि उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।
सो अवसरलाई सम्बोधन गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘सााओमीमा, मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै हाम्रो लागि सर्वोपरी हो । हामी महसुस गर्छौं कि हाम्रा उपकरणहरुको गुणस्तर र मजबुत बिक्रीपछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन् ।’
उनले अगाडि भने, ‘हामी आशा गर्दछौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ ।’
साओमीका अन्य सर्भिस सेन्टर बुटवल, पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी, धनगढी र काठमाडौंमा रहेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया