

एक वर्षमा २१ लाखले बढ्यो ‘मेरो सेयर’ खाता



काठमाडौं
पछिल्लो एक वर्षको अवधिमा मेरो सेयर खाताको संख्या २१ लाख १० हजारले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७को असार मसान्तसम्ममा जम्मा सातलाख ४२ हजार जनाको मेरो सेयर खाता थियो।
गत आर्थिक वर्ष २०७७/७८मा बढेर २८लाख५२ हजार पुगेको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडले बताएको छ। सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले एक वर्षको अवधिमै मेरो सेयरको संख्या २१ लाखभन्दा बढीले बढेको जानकारी दिए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया