

आइसीएफसी डिबेन्चरको १२% ब्याज वितरण गर्न बुक क्लोज मिति तय



काठमाडौं
आइसीएफसी फाइनान्सले डिबेन्चरको ब्याज वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ‘आइसीएफसी फाइनान्स डिबेन्चर २०८३’ को दोस्रो अर्धवार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार (असार ३१ गते) सम्म कायम डिबेन्चरधनीले मात्र अर्धवार्षिक (असार मसान्तसम्मको) ब्याज भुक्तानी पाउनेछन् । यस डिबेन्चरको ब्याजदर १२% रहेको छ ।
यता, पुल एकाउन्टमा डिबेन्चर भएमा पुल एकाउन्टको विवरण डिबेन्चर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटललाई उपलब्ध गराउन ब्रोकरहरुसँग आग्रह गरेको छ । यस्तो विवरण साउन ६ गतेभित्र बुझाइसक्नुपर्नेछ । अन्यथा, डिबेन्चरधनीले उपलब्ध गराएको बैंक खातामा ब्याज भुक्तानी गरिने डिबेन्चर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया