

योगदान राष्ट्रको लागि कपिलवस्तु द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग



कपिलवस्तु , असार ११
याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा र अाइ.एन.एफ नेपाल महाराजगन्ज शाखा काे सहयोग मा इलाका प्रहरी कार्यालय महाराजगन्ज र शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्जलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
दोस्रो चरणको कोरोनाको महामारी विश्व लगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको तथा सुरक्षाकर्मीहरुले राेकथाम अनि नियन्त्रणमा प्रत्यक्ष भुमिका खेलेकाे हुनले सुरक्षाकर्मीहरुलाई याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरे , शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्ज का वरिष्ठ हवाल्दार महेन्द्र कुमार थारु , याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा का अध्यक्ष माेहम्मदा इरफान मनसुरी , मिडिया संयाेजक धनी राम काेरी र सदस्य बृजेश गुप्ता काे सहभागीता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया