

बाणंगाले ल्यायो १ अर्ब २८ करोड बढिको बजेट



कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बुधबार वार्षिक बजेट सार्वजनिक गरेको छ । विभिन्न क्षेत्रगत योजना र विषयगत योजनाहरुमा बजेट विनियोजन गर्दै नगरपालिकाले कुल कुल १ अर्व २८ करोड ३२ लाख ४८ हजार ४ सय ८० रुपैयाको बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाका उप मेयर चक्रपाणी अर्यालले बजेट भाषण गर्दै नगरपालिका भित्रका ११ वटै वडाको विकासका लागि शुक्ष्म ढङ्गबाट बजेटले समेट््ने प्रयास गरिएको पनि दाबी गर्नुभएको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म नगरपालिकाको वित्तीय प्रगति ५८ प्रतिशत रहेको बजेट वक्तव्ययमा उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत कुल बजेट मध्ये चालु खर्चका लागि ८७ करोड विनियोजन गरिएको छ भने पूजिँगत र अन्यखर्चका लागि ४१ करोड विनियोजन गरिएको छ । वाणगंगाका ११ वटा वडाहरुकालागि १२ करोड बजेटको सिलङ नगरपालिकाले छुट्टाएको छ ।चालु वर्षको भन्दा आगामी वर्षका लागि झण्डै १० करोड बढीको वजेट यस वर्ष बाणगंगा नगरपालिकाले सार्वजनिक गरेको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया