लुम्बिनी प्रदेश बजेट : बाबुआमा नभएका बालबालीकालाई आवासियशिक्षा

बुटवल

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।बाबुआमा नभएका लाई स्थानीय पालिकाको समन्वयमा आवासिय शिक्षा प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

खबर सबै