

जसपा लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष खाँलाई पितृ शोक



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष अब्दुल रसिद खाँलाई पितृ शोक परेको छ । बिरष्ठ उपाध्यक्ष खाँ का पिता शुभानगनी खानको ९० वर्षको उमेरमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० बन्डिहुलीमा निधन भएको हो । उहाँको निधन प्रति जसपा कपिलवस्तुले शोक प्रकट गरेको छ ।
जसपा जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवले एक शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय खानको निधनले जनता समाजवादी पार्टी नेपाललाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । यस्तै जसपा कपिलवस्तुले खान परिवारमा परेको शोकमा दिवङ्गत आत्मको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली अर्पण पनि गरेको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया