

जल्न थाले अनायासै : राधा पाण्डे




साझाकुरा मिडिया ग्रुपद्धारा सञ्चालित ई साझाकुरा डट कममा (esajhakura.com) कार्यरत राधा पाण्डे लुम्बिनी प्रदेश प्रमुख हुनुहुन्छ । विभिन्न विधामा उत्कृष्ट तरिकाले कलम चलाएकि पाण्डे कपिलवस्तु जिल्लाको सक्रिय पत्रकार हुनुहुन्छ ।
देशको अहिलेको अवस्थालाइृ मध्यनजर गदै पाण्डे लेख्नुहुन्छ
बोकेका हरेक रहर ढल्न थाले अनायासै
जवानी मै मुढो बनी जल्न थाले अनायासैमन्त्रीलाई मन्त्रालय भागबन्डामै हतार छ
नपाएर अक्सिजन ती गल्न थाले अनायासैभ्रष्टाचारी मौलाउने प्यारो यो मेरो देशमा
कोरोनाको खोपमा नि छल्न थाले अनायसैजनता छन् मौन यता खैत भन्छन् दबाइ
सरकार र सरकारी नीति चल्न थाले अनायासै


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया