

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा निशुल्क खाद्यान्न समाग्री वितरण



कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर तथा शिवराज नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न ३०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।
हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा समाग्री वितरण गरिएको छ।
गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु , गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले १५ किलो चामल, २किलो दाल, ५ किलो पिठो, तेल , नून, चिनी लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष तथा हेरा शैक्षिक तथा मानवीय सेवा समाजका प्रवक्तामौलाना मशहूद खां नेपालीले बताए।
गरिब ,असहाय लाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजले हरेक सम्भव सहयोग दिने तैयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्कीले प्रतिबद्धता समेत जनाए।
गरिब असहाय हरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र आ आफ्नो स्तर बाट सबै लाई गरिब असहायको सहयोग गर्न लागि राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले आग्रह गर्नुभयो।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया