

नप्से १७ अंकले वृद्धि


काठमाडौं । सोमवार शेयर बजार १७।२० अंकले बढेको छ ।
सोमवार शेयर बजारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता शेयर किनबेच भएको छ नेप्सेले जनाएको छ । सोमवार बैंकिङ्ग, विकास बैंक, निर्जिवन बीमा कम्पनीजीवन बीमा कम्पनी,उत्पादन मुलक क्षेत्र,लघुवित्तीय क्षेत्र र म्युचुअल फण्ड लगायतका उपसमूहहरुको कारोबार बढेको छ ।
त्यस्तै,ट्रेडिङ, होटल तथा पर्यटन,हाइड्रोपावर,वित्त कम्पनी,अन्य तथा लगानी लगायतको कारोबार घटेको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया