

वाणगंगा ८ लौगाईमाा खुल्यो सुविधासम्पन्न वि टि एस एण्ड रेस्टुरेन्ट




भगवती न्यौपाने
वाणगंगा नगरपालिका वडा नम्वर ८ मा वि टि एस एण्ड रेस्टुरेन्ट (खुलेको ( उद्घाटन ) छ । आज एक कार्यक्रमका बिच वाणगंगा नगरपालिका वडा नम्वर ८ का वडा सदस्य नाथुराम थारुले रेष्टुरेन्टको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।
वाणगंगा नगरपालिका वडा नम्बर ८ बन्डौलिका भिम वहादुर बेल्बासेले वाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाई स्थित बाणगंगा बहुमुखि क्याम्पसको अगाडी करिव ९ लाखको लगानीमा होटेल खोल्नुभएको छ ।
सञ्चालक बेल्वासेले करिव २६ वर्ष ईन्डीयामा बसेर आउनु भएको थियो । सधै अर्काको देशमा कति पसिना बगाउने ईन्डीयामा जस्तै मेहनत र परिश्रम नेपालमा पनि गर्ने हो भने पक्कै सफल भइन्छ भन्दै उहाँले केहि युवाहरुलाइ रोजगारी दिने समेत तर्क गर्नु भयो । फिजा, वर्गर, चिकनचिलि, केक, पेस्टी चाउमिन लगायत बनाउने बताउनु भएको ।
उद्घाटनमा बोल्दै वडा वडा सदस्य नाथुराम थारुले विदेशमा लगाउने लगानी स्वदेशमा लगाउने हो भने नेपालमा राम्रो प्रतिफल प्राप्त हुने बताउनु भयो । सञ्चालक बेल्बासेलाई सफलताको बधाई दिदै वडा सदस्य थारुले आफ्नै वडामा बसेर केही गछु भन्नेलाई वडाबाट सहगोग गर्ने बताउनु भयो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया