

आज नेप्से ६ दशमलव ८१ अङ्कले घट्यो



काठमाडौं
आज बुधबार शेयर बजार परिसूचक नेप्से ६ दशमलव ८१ अङ्कले घटेको छ ।आज नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव ९२ विन्दुमा झरेको छ । दुई सय दुई कम्पनीका दुई करोड २० लाख कित्ता शेयर नौ अर्ब ५३ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ । बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
व्यापार समूहको शेयर ६५ अङ्कले, होटलको ३० अङ्कले, विकास बैंकको ११, फाइनान्सको १९, जीवन बीमाको एक सय ९७, निर्जीवन बीमाको एक सय तीन, उत्पादनको एक सय एक र अन्य समूहको शेयर १७ अङ्कले घटेको छ ।
पोखरा फाइनान्सका शेयरधनीले झण्डै आठ प्रतिशत गुमाएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया