

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन



काठमाडौँ ।
चन्द्रागिरी हिल्सको आइपिओ भर्ने म्याद आज सकिँदै छ । शुक्रबारदेखी सर्वसाधारणका लागि निस्कासन भएको १३ लाख ३४ हजार कित्ता आपीईओ भर्ने म्याद आज मंगलबार सकिन लागेको हो ।
आईपीओका लागि हिँजो सोमबारसम्ममा १६ गुणा बढी आवेदन परेको छ । आइपीओ निष्काशन गरेका तेस्रो दिन सोमबार ४ बजेसम्म १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार सेयर कित्ताको लागि २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन दिएका निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले बताए ।
अस्ति आइतबारसम्म १ करोड ७० लाख २७ हजार ७९० कित्ता आईपीओ माग थियो । आइतबार ८ लाख ६३ हजार ४४६ आवेदकले १ करोड ७० लाख २७ हजार ७९० कित्ताका लागि १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँको आवेदन परेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया