

केहि नखाई ३० वर्ष बाँच्न सक्छ ‘वाटर रिज’



काठमाडौं । तपाईलाई कुनै प्राणी केही पनि नखाई ३० वर्षसम्म बाँच्छ भन्दा विश्वास नलाग्ला तर यो कुरा सत्य हो । संसारमा एउटा यस्तो पनि जीव छ, जो ३० वर्षसम्म केहि पनि खानेकुरा नखाई बाच्न सक्छ ।
यो जीव देख्देमा डरलाग्दो छ । यसको स्वरूप मात्रै नभएर यसको क्षमता पनि त्यस्तै अनौठो रहेको हुन्छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिक पनि छक्क परेका छन् ।
यो जीवको नाम वाटर रिज हो । नयाँ तथ्यअनुसार यो जीवनलाई वैज्ञानिकले ‘अजम्बरी जीव’को नाम दिएका छन् । यो जीव व्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहमा सजिलैसँग बाच्ने सक्ने क्षमताको हुन्छ ।
एजेन्सीको सहयोगमा लोकपथ डटकमबाट ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया