

बिहिबार नेप्से झण्डै १६ अङ्कले बढ्यो


काठमाण्डौ ।
शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ९१ प्रतिशतले बढेर २ हजार १ सय ९४ दशमलव ८४ विन्दुमा पुगेको छ ।
बिहीबार अन्यबाहेक अरू सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय १२ अङ्कले, उत्पादन समूहको १ सय १५ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ४४ अङ्कले, जीवन बीमाको ३८ र बैंक समूहको शेयर १३ अङ्कले बढेको छ ।
बिहीबार दुई सय आठ कम्पनीका एक करोड १७ लाख ६७ हजार कित्ता शेयर पाँच अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३१ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बिहीबार मल्टिपर्पोज फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि एभरेस्ट बैंक र खानीखोला हाइड्रोका शेयरधनीले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया