

ह्वात्तै बढ्यो सिमेन्ट र छडको मूल्य



पुष २० काठमाडौँ ।
दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको छ । यसैगरी फलामे छड प्रतिकिलो ७५ बाट ९५ रुपैयाँ पुगेको छ । खाने तेल र चामलको मूल्य पनि बढेको छ ।
विदेशमै औद्यागिक कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यवसायीले सिमेन्ट र छडको मूल्य बढाएको कान्तिपुर दैनिकमा खबर छ ।
‘सिमेन्ट र फलामे छडको बजार मूल्य स्थिर छैन । एक साताको अन्तरालमै बढेको छ,’ सिद्धार्थ निर्माण सामग्री संघ रुपन्देहीका उपाध्यक्ष तथा बिक्रेता राजेश खरेलले भने, ‘यो मूल्यवृद्धि यस क्षेत्रको मात्र नभएर मुलुकभरी उत्पादित सबै सिमेन्ट र छडको समेत हो ।’


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया