

फूलबुट्टे सारी’ बाट चर्चामा मलिका



मंसिर २६ काठमाडौं ।
फिल्म ‘यात्रा’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी मलिका महत पछिल्लो समय चर्चामा छिन् ।

मार्मिक लामाको गीत ‘फूलबुट्टे सारी’ को फिमेल भर्सनको म्युजिक भिडियोमा मलिकालाई मोडल तथा कलाकार पल शाहसँग देख्न सकिन्छ ।
यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको यो गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय छ ।

‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।
उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् ।खबरहबबाट।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया