

बुधबार सेयर बजारमा ३९ अंकको गिरावट



मंसिर २४ काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से बुधबार ३९।६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक १९५५ मा झरेको छ।
नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ। यस दिन जम्मा ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ५ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो।
जलविद्युतबाहेकका समूह घटेका छन्। सो समूह भने २२ अंकले बढेको छ। बैंकिङ ३०, ब्यापार ९९, होटल ५९, विकास बैंक २२, फाइनान्स २, निर्जीवन बीमा समूह २२५, उत्पादन ९८, अन्य ४६, माइक्रोफाइनान्स ६९, जीवन बीमा समूह २७० अंकले घटेका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया