

जर्जियामा तेस्रो पटक मत गणना हुदाँ पनि डोनाल्ड पराजित

ई-साझाकुरा, मंसिर २३
अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जियामा भएको चुनावमा जो बाइडेन विजयी भएको तेस्रो पटक घोषणा भएको छ । राज्य सचिव ब्राड राफेन्सपरगरले बाइडेन १२ हजार मत पाएर राष्ट्रपति चुनावमा विजयी भएका घोषणा गरेका हुन् ।
राष्ट्रपति डोनाल् ट्रम्पले धाँधली भएको आरोप लगाएपछि ३ नोभेम्बरमा दोस्रोपटक मतगणना गरिएको थियो जसमा नतिजामा कुनै परिवर्तन आएको थिएन । ट्रम्पले हार स्वीकार नगरेपछि तेस्रोपटक मतगणना गर्दा पनि नतिजा हुबहु त्यही आएको हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै जर्जियामा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया