

राजदूत आचार्यद्वारा भारतीय सेना प्रमुखसँग भेट





भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले त्यहाँका स्थल सेनाध्यक्ष (प्रमुख) मनोज मुकुन्द नरभणेसँग भेट गरेका छन् । बिहिवार भएकाे उक्त भेटवार्तामा बहुपक्षीय हित र विशेषगरी गाेर्खा सैनिकबारे कुराकानी भएकाे बताइएकाे छ ।

भारतीय सेनाले ट्वीटरमार्फत उक्त भेटको जानकारी दिँदै भारतीय सेनामा कार्यरत तथा सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको बारे कुराकानी भएकाे बताएकाे छ । राजदूत आचार्यले पनि भारतीय सेनाध्यक्षसँग भेटेकाे स्वीकार गर्दै उक्त भेट सुखद रहेको प्रतिक्रिया दिएका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया