

गुल्मीमा अटो दुर्घटना , ५ जना घाइते




गुल्मी , पुस ३
गुल्मीमा अटो दुर्घटना हुदा ५ जना घाईते भएका छन् । आज ( शुक्रवार ) राति ९:३० बजेको समयमा दुर्घटना भएको सशस्त्र प्रहरी गुल्मीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने कुरा अझै खुल्न बाकिँ रहेको जनाएको छ । रेसुगा बाट तानसेन जाँदै गरेको लु १ ह २७४३ नम्बर अटो तम्घास १२ भगेरी खोलामा दुर्घटना हुन् पुगेको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारको लागि तानसेन अस्पताल लगिएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया