

दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने , इङ्ग्लिस प्रिमियर लिग



मंसिर १२, ई–साझाकुरा
![]()
इङ्ग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सीमित दर्शकलाई प्रवेश दिइने भएको छ ।इङ्ग्ल्यान्ड सरकारले लिभरपुल,आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो । इङ्ग्ल्यान्ड सरकारले डिसेम्बर २ अर्थात् आउँदो बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
इङ्ग्ल्यान्डमा बुधबारदेखि लकडाउन सकिँदैछ । गएको मार्चपछि खेलकुद गतिविधिमा दर्शकलाई प्रवेश रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमण जोखिमपछि इङ्ग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा हुँदै आएका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया