

बेलायती प्रधानमन्त्री फेरि आइसोलेसनमा



मङ्सिर १ काठमाडौं ।
एक पटक कोरोना भाइरस संक्रमित भएर निको भइसकेका बेलायती प्रधानमन्त्री फेरि आइसोलेसनमा बसेका छन् । उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले सेल्फ आइसोलेसनमा बसेका हुन् ।
गत बिहीबार ३५ मिनेट सामूहिक बैठकमा बसेका उनीसँगै सहभागीलाई कोरोना भएसँगै उनी आइसोलेसनमा बसेका हुन् । सहभागी लि एन्डरसनलाई पछि परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि जोनसन पनि आइसोलेसनमा बसेका हुन् ।
बेलायती संचारमाध्यमका अनुसार प्रधानमन्त्री जोन्सनलाई कुनै कोभिडको लक्षण भने छैन । उनी डाउनिङ स्ट्रिटमै रहेर काम गरिरहेको उनका प्रवक्ताले बताएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया