

ई-सेवा मनी ट्रान्सफर र केएम् ई-रेमिटेन्सबीच सम्झौता



कार्तिक ३०, ई-साझाकुरा
ई-सेवा मनी ट्रान्सफर र हङकङको रेमिट्यान्स् कम्पनी केएम् ई-रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।
सेवा सुरु पछि अब हङकङमा रहेका नेपालीहरुले केएम् ई-रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई-सेवा वालेटमा रकम पठाउन सक्ने जनाइएको छ । नगदमा पठाइएको रकम नेपाल भर रहेका ८ हजारभन्दा धेरै ई-सेवा मनी ट्रान्सफरका एजेन्ट तथा ई-सेवा वालेट एपमार्फत प्राप्त सकिने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।
त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएम् ई-रेमिट्यान्सले छिटै ई-सेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्ने जनाएको छ ।
रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई-सेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र केएम् ई-रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया