

नेपाली युवतीको कुवेतमा एक भारतीय युवकले गरे हत्या



कार्तिक ९, ई–साझाकुरा
कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको ठहरिएको छ ।

त्यहाँको प्रहरीले ती युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि हत्या गरेको बताएका छन् ।
अरब टाइम्सका अनुसार घटनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनूशन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया