

फेसबुकमा बलात्कारी संगठन नामको ग्रुप बनाउने व्यक्ति पक्राउ



कात्तिक ४, काठमाण्डौ ।
सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन ९बलात्कारी सङ्गठन० नामक पेज तथा ग्रुप बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो । पेज तथा ग्रुपमा आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम भइरहेको भन्दै निवेदन नै पर्न थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
यसअघि प्रहरीले यही फेसबुक पेज बनाउने तथा चलाउने प्युठानको झिम्रुक गाउँपालिका ७ घर भइ नवलपुरको कावासोती नगरपालिका बस्ने नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया