प्रदेश ५ : नाम र राजधानीले देखाएको एक असर (फोटोफिचर)

तस्बिर : गणेश घिमिरे/ असोज १८, वुटवल

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्ताव प्रदेशसभामा पेस भएसँगै पक्ष र विपक्षमा आवाज अहिले धमाधम उठीरहेको छ । खासमा राजधानी र नामले उठाएको असर हो यो । सडकमा गाडीका टायर बलेका छन् । लामो समय नतातेको सडक यसपटक प्रदेश पाँचको नाम र राजधानीको विषयको रापले फेरी पोलेको छ । अहिले अस्थायी मुकाम रहेको रुपन्देहीमा असन्तुष्टिका आवाजले सडक मात्रै होईन मान्छेका मन पनि तातिरहेको छ । राजधानी भालुवाङ बनाउने प्रस्ताव गरिएको दाङ जिल्लामा स्वागत गर्दै दिपावली गरिएको छ । तर वुटवलमा सडक तातेको छ सबैको मस्तिष्क तातेको छ ।

हेर्नुहोस तस्बिरमा

प्रतिक्रिया

खबर सबै