मुक्तक

मुक्तक~आमा
आमाको त्यो मुहार सधै हेर्न पाए देखि ।
पुरानो त्यो रातो सारी फेर्न पाए देखि ।।
म आफैलाई भाग्यमानी सम्झिने थिए ।
सदैव त्यो मुहार खुशिले घेर्न पाए देखि ।।
मुक्तक
म धर्तिको धुलो तिमी महलमा बस्नु है
म भुईमा लड्छु तिमी सुनैमा खस्नु है
कसले बनायो खै यो पैसा अपरिहार्य छ
म घरायसी खर्छ टार्छु तिमी रुपैमा घस्नु है
लेखक सन्तोष ओली
वाणगंगा नगरपालिका ९ कपिलवस्तुका हुनुहुन्छ ।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया