

बुटवलमा थप ३३ जना कोरोना संक्रमित



असोज ६ बुटवल ।
बुटवल उपमहानगरपालिकामा मंगलबार थप ३३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै बुटवलमा संक्रमितको कूल संख्या ७७३ पुगेको छ । उपमहानगरका अनुसार मंलबार वडा नम्बर ११ र ४ मा ७र७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै वडा नम्बर ७ मा ४ जना, ६ र ९ मा ३र३ जना, ३ र १० मा २र२ जना, २, ८, १३ मा १र१ जना संक्रमित थपिएका छन् भने २ जना संक्रमितको वडा नखलेको उपमहानगरले जनाएको छ । संक्रमित मध्ये ३९२ जना डिस्चार्ज भएका छन् भने ३८१ संक्रमित उपचाररत अवस्थामा रहेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया