

जनसेवामा अभिभवक र विद्यार्थीलाई वैकल्पिक सिकाईबारे जानकारी प्रदान ।


असोज ६ कपिलवस्तु ।
कपिलवस्तुको जनसेवा आधारभूत विद्यालयले आफ्ना अभिभावक तथा विद्यार्थीहरुलाई वैकल्पिक सिकाई कार्यक्रमबारे जानकारी प्रदान गरेको छ ।
घर नै शिक्षालय, अभिभावक नै मुख्य शिक्षक भन्ने उद्धेश्यका साथ विद्यालयमा अध्ययनरत वालवालिकाहरुका अभिभावकहरुलाई नेपाल सरकार शिक्षा मन्त्रालयको शिक्षण सिकाई निर्देशिका अनुसार तय भएको शिक्षा निर्देशिका २०७७ अनुसार विभिन्न वैकल्पिक माध्यमबाट हुने पठानपाठनमा विद्यार्थीलाई सहभागि बनाई सिकाई कार्यमा अभिभावकले पनि सहजिकरण गर्न आग्रह गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बताउनुभयो ।

विभिन्न केन्द्रिय संचार माध्यमहरु तथा रेडियो र टेलिभिजनबाट प्रशारण हुने विषयगत कक्षाहरुमा विद्यार्थीहरुको सहभागिता गराई पठनपाठन कार्य घरमै गर्ने र अभिभावक नै वालवालिकोको शिक्षक बन्ने गरी अभिमुखिकरण गरिएको विद्यालयले जानकारी दिएको छ । सामाजिक दुरी समेत कायम गरी शिक्षक, अभिभावक तथा विद्यार्थीहरुका बिचमा कक्षागत रुपमा अभिमुखिकरण गरिएको. विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।



खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया