पहिरोका कारण दाङ, प्युठान र रोल्पा सडकखण्ड अवरुद्ध

भदौ २९, कपिलवस्तु
पहिरोका कारण दाङ(रोल्पा सडकखण्ड अवरुद्ध भएको छ । प्यूठानको सरुमहारानी गाउँपालिका ४ पाकुरीखोलामा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । यस्तै पहिरोका कारण अरनिको राजमार्ग पनि बन्द भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(२ जुरेमा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुवै ठाउँको सडक खुलाउने प्रयास भइरहेको छ ।

खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा

प्रतिक्रिया