
लमही– घोराही सडकखण्ड भासियो

भदौ २८ दाङ ।
दाङको लमही(घोराही सडक खण्ड अन्तरगत लमही क्षेत्रमा सडक भासिएको छ । आइतवार विहान ५ बजे लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब दुई किलोमिटर अगाडि पक्की सडक भासिदा आवतजावतमा समस्या भएको छ । सडकको दायाँ पट्टीको भाग पुरै भासिएर खोलामा पहिरो खसेको छ ।
जसले गर्दा एक तर्फी मात्र सवारीसाधन संचालन गर्न सकिने अवस्था रहेको प्रहरीले जनाएको छ । अहिले सडक भासिएको स्थानमा वडा प्रहरी लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोलि पुगेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया