

एक जना सुरक्षाकर्मी सहित कपिलवस्तुमा १० जनामा कोरोना पुष्टि


ई–साझाकुरा, भदौ २४
कपिलवस्तुमा एक जना सुरक्षाकर्मी थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कृष्णनगरमा नौ जना र कपिलवस्तु नगरपालिकामा एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया