

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि



भदौ २४ कपिलवस्तु
कपिलवस्तुमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वासथ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तु नगरपालिकामा एक जना जनपथ प्रहरी र कृष्णनगर नगरपालिकाका अन्य १० जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये २ जना विद्युत अफिसका कर्मचारी छन भने एक जना बहादुरगञ्ज अस्पतालका कर्मचारी रहेको बताइएको छ । त्यसतै अन्य व्यवसायी रहेको तथ्याङ्कमा उल्लेख छ । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ । ज्याउन गुमाउनेको संख्या पाँच पुगेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया