

पत्रकार बर्माको निधनप्रति महासंघ कपिलवस्तु मर्माहत



भदौ २४ कपिलवस्तु
पत्रकार वनारसी वार्माको निधन प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले दुःख प्रकट गरेको छ ।
महासंघ अध्यक्ष डिलाराम भुषाल र सचिव हरि अधिकारीद्धारा जारी शोक विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष समेत रहनुभएका पत्रकार वर्माको निधनले महासंघ कपिलवस्तु शाखा स्तब्ध भएको उल्लेख गरिएको छ । उहाँको निधनले जिल्लाको पत्रकारी क्षेत्रमा पनि ठूलो क्षति भएको जनाउँदै कोरोना महामारीका बिचमा फ्रन्टलाईनमा बसेर काम गरिरहेका धेरै पत्रकालाई कोरोना लागिरहेको र सोही माहामारीले पत्रकार कै निधनले महासंघ मर्माहत भएको पनि उल्लेख गरिएको छ ।
पत्रकार वर्माले पत्रकार महासंघ कपिलवस्तु साखाको संस्थागत विकासमा खेलको नेतृत्वदायी भूमिका र पत्रकारिताको माध्यमबाट समुदायमा पु¥याएको यागदान अतुलनीय र प्रशंसनिय रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले जनाएको छ ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया