

आफ्ना नागरिकलाई पैसा बाँड्दै दक्षिण कोरिया



भदौ १७, काठमाडौं
दक्षिण कोरियाले कोरोना महामारीमा प्रभावित आफ्ना नागरिकलाई पैसा बाँड्ने भएको छ। कोरोना महामारी सुरु भएयता दक्षिण कोरियाको सरकारले दोस्रो पटक पैसा बाँड्न लागेको हो। एक टेलिभिजन अन्तरवार्तामा बोल्दै अर्थ मन्त्री हङ्ग नेम कीले आवश्यक परेका नागरिकलाई पैसा वितरण गरिने जानकारी दिएका बीबीसीले जनाएको छ। कोरोनाका कारण लागू गरिएको नियमले अर्थव्यवस्थामा क्षति पुगिरहेको भन्दै पैसा बाँड्न आवश्यक भएको उनको भनाइ छ। सरकारले यसअघि गत मे महिनामा सबै परिवारलाई नगद रकम बाँडेको थियो। कोरोना महामारीबाट निम्तिएको आर्थिक संकटबाट आफ्ना नागरिकलाई बाहिर निकाल्न दक्षिण कोरियाले पैसा बाँड्ने रणनीति लिएको हो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया