

जनै पूर्णिमाको अवसरमा वडा अध्यक्ष बस्नेतले गरे एकलाख बढिको अक्ष्यकोष स्थापना

बुद्धभूमि १९ श्रावण / तराईबासीले सोमबार जनै पुर्णिमा तथा रक्षाबन्धन धुमधामका साथ मनाएका छन् । पवित्रता, प्रेम, शक्ती र एकताको प्रतिक महान पर्व रक्षाबन्धन ९राखी० र जनै पूर्णिमा सोमबार कपिलबस्तुमा दिदि बहिनी तथा दाजुभाईहरुले धुमधामका साथ मनाएका हुन ।
यसै अवसरमा कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वडा १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलकले आफ्नी स्व आमा गोमादेवी बस्नेतको सम्झनामा तारकेश्वोर धाम बुद्धभुमी १ पत्थरकोटलाई अक्षयकोष स्थापनार्थका लागि रु १,११,१११र सहयोग प्रदान गर्नु भएको छ ।
साथै यसै अवसरमा शिक्षक बलराम बस्नेत ले पनि मन्दिरका लागि १ वटा पन्खा सहयोग प्रदान गर्नु भएको छ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका वडा अध्यक्ष बस्नेत र शिक्षक बस्नेतलाई पत्थरकोट बासीले खुलेरै प्रसंसा गरेका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया