
कपिलवस्तुमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो, मृतकको संख्या ३




ई–साझाकुरा, भदौ ११
कोरोना बिषय अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ बर्ष ५० का पुरुष १ जना मृत्यु भएको पुष्टि भएको छ ।
उहाँ लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी हुनुहुन्थ्यो ।
उपचारकै क्रममा २०७७–०५–०५ गते कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया