

माक्स लगाउ भन्दा कपिलवस्तुमा ३ प्रहरी कुटिए


ई–साझाकुरा, भदौ १
कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथि कुटपिट गरिएको छ । शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाई हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो ।
लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ ।
घटनामा घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार भएको र उनिहरुको खोजिकार्य भईरहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया