

११५ जनाको कोरोना रिर्पोट नेगेटिभ आयो



ई–साझाकुरा, साउन २७
कपिलवस्तुको वाणगंगा नगरपालिकाको समुदाय स्तरमा कोरोना फैलिएको आशंका मध्ये लिएको नमुनाको नतिजा आएको छ ।
साउन २३ गते समुदाय स्तरमा कोरोना फैलिएको आशंकामा बैंककर्मचारी तथा समुदायका गरि ११९ नमुना संकलन गरिएको थियो । जस मध्ये ११५ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ ओटा नमुनाको नतिजा आउने बाकिँ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया