

रियल मड्रीड र युभेन्ट्स च्याम्पियन्स लिग फुटबलबाट बाहिरिए




यस्तै अर्को खेलमा युभेन्ट्सले लियोनलाई २-१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा उसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । खेलमा अग्रता भने मेम्फिस डिपायको गोलमार्फत लियोनले लिएको थियो । उनले पेनाल्टीमार्फत् १२औं मिनेटमा गोल गरेका थिए । ४३औं मिनेटमा रोनाल्डोले पनि पेनाल्टिमार्फत् बराबरी गोल फर्काएका थिए भने ६०औं मिनेटमा पुनः उनैले गोल थपेका थिए ।
पहिलो लेगमा १-० ले पराजित भएको युभेन्ट्स जीतका बाबजुद पनि अवे गोलका आधारमा पछि पर्दै स्तब्ध बनेको छ । समग्रमा २-२ को बराबरी भएतापनि खेल बराबरी भएमा अवे गोलका आधारमा खेलको निर्णय हुने प्रावधान रहेको छ । लियोनले गएराति युभेन्ट्सको मैदानमा एक गोल गरेको तर लियोनको मैदानमा भएको खेलमा युभेन्ट्सले कुनै गोल गरेको थिएन । त्यसकारण युभेन्ट्सको यस सिजनको च्याम्पियन्स् लिगको यात्रा अन्तिम १६ बाटै टुंगिएको छ ।
अब क्वाटरफाइनल खेलमा लियोन र म्यान्चेस्टर सिटी प्रतिस्पर्धा गर्नेछन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया